श्री ज्ञान ज्योति रा प्रा बि झल्ही-८ बेलुका २:०० बजे नै विद्यालय बन्द

२०७९ चैत्र ६, सोमबार १४:५४

चन्दन रजक -राजविराज नगरपालिका वडा नं:११ मा स्थित श्री ज्ञान ज्योति रा प्रा बि झल्ही-८ जहाँ सधैं बिहान १०:३०बजे विद्यालय लाग्ने गर्छन् र बेलुका २:०० बजे नै विद्यालय बन्द हुने गर्दछ। यस विद्यालयमा व्यवस्थापन समिति नहुनु र यहाँका जनप्रतिनिधिले कुनै चासो नराखेको हुनाले यस विद्यालय को अवस्था यस्तो देखिएको हो।।साथ साथै यस विद्यालयमा खाजा कार्यक्रममा पनि अनिमीयता हुँदैछ।।छात्र छात्राहरु को भनाई अनुसार खाजामा चाउचाउ,बिस्कुट चकलेट,भुजा र छौला दिँदै आएको हो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?