अहिले नयाँ पिढिमा सामाजिक सञ्जालको निकै नै प्रभाब बढेको छ । खासत युवा युवतीहरुको सारथि नै सामाजिक सञ्जाल र प्रविधि भएको छ । आजकाल प्रायजसो युवा युवतीहरुले फेस्बुक र टिक्टक बिना रहनै सक्दैन ।
एक तरबले सामाजिक सञ्जालको विकाश हुनुमा राम्रो पक्ष मानिएके भएता पनि पछिल्लो समयमा यसको उच्चतम प्रयोग र नकारात्मक प्रयोगको सिकारका नयाँ पुस्ता पर्न गएको छ । साकाजिक सञ्जाल भन्ने बितिकै नयाँ पुस्तालाई फेशबुक र टिकटकको मात्र नाम सम्झना आउने भएको छ । टिकटकमा पनी आफुलाइ भाइरल हुनको लागि अनेकौं किसिमका अश्लील कन्टेनट बनाइ रहेको पाइन्छ । यता फेस्बुकमा पनि साथि बन्ने नाममा अनेकौ प्रकारको व्यक्तिसँग जोडिन पुगेका हुन्छ र सर्ट भिडियो बनाउन थलेका हुन।
टिकटकमा लाइभ बसेर पैसा कमाउने आडमा कतिपय युवा युवतीहरुले अपशब्द र अश्लील किसिमको अभद्र व्यवहार देखाउने गरेको छ । रात रात भरी टिकटमा लाइभ बसेर गिफ्ट मगेको स्पष्ट रुपमा सामाजिक सञ्जालमा हेर्न र देखिन सकिन्छ । यस्तै आज भोलि एक जना टिकटकियाको नाङ्गो तस्बिरहरु समाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुकहरुमा महोत्तरीकी एक÷दुई किशोरीको नाँगो भिडियो, तस्विरहरु जताततै पोष्ट गरिएको छ । महोत्तरीको मात्र होइनन, केही दिन अगाडी सिरहाकी, एक धनुषाकी युवतिको नाँगो भिडियो जुन टिकटकमै पोष्ट गरिएको थियो फेसबुकहरुमा छयाछ्याप्पी भएकै थियो । तस्बिरमा ती युवतीले अर्ध नाङ्गो भएर भिडियो कालमा कुरा गरिरहेकि देखिछिन । अति मात्र कहा हो टिकटकमा आफुलाइ सति साबित्रीको दर्जा दिनबाट पछी न हट्ने ती युवतीहरुको बेग्लै दुनियाँमा रमाउन थलेकी हुन । हुन त टिक्टक लाइभबाट बढी पैसा कमाउन सकिदैन यो कुरा त स्पष्ट छ तर केही त्यसता युवतीहरु बिदेशी युवाहरुलाई आफ्नो शरीरकको गोप्य अङ्ग देखाए प्रलोभनमा पारी पैसा कमाउनबाट पनि पछि हटेको छैन ।
( समाजिक सञ्जाल टिकटकमा भैरहेको गतिविधिको अधारमा)






