उम्मेदवारको चुनाव चिह्न दिइने

२०७९ चैत्र २३, बिहीबार ०२:५७

वैशाख १० ,काठमान्डौ

आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।

उम्मेदवारी फिर्ता लिनका लागि आयोगले आज बिहीबार दिउँसो १ बजेसम्मको समय तोकेको छ।

आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्।दर्ता मध्ये ३६ जना स्वतन्त्र उम्मेदवार ,३३ जना राजनीतिक दलका उम्मेदवार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?