चितवन-२ मा मतगणना सुरु

२०८० बैशाख ११, सोमबार ०९:०४

११ वैशाख, चितवन

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना  सोमबार दिउँसोबाट सुरु गरिएको छ ।एमालेका रामप्रसाद न्यौपाने , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार बीच कडा प्रतिस्पर्धामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?