बारा २ मा उपेन्द्र यादवलाई अग्रता

२०८० बैशाख ११, सोमबार ०९:३७

११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको सोमबार दिउँसो मतगणना सुरु भएपछि मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५१३ अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ४८५ , नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४२० मत लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०६  मत पाएका छन् भने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?