चितवन २ मा रवि लामिछानेको अग्रता

२०८० बैशाख ११, सोमबार १०:३४

११ वैशाख, चितवन ।

चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा रास्पा सभापति रवि लामिछानेले अग्रता लिएका ११५५ मत छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?