चितवन- २ को ताजा अपडेट

२०८० बैशाख ११, सोमबार ११:४१

११ वैशाख, चितवन ।

चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा रास्पा सभापति रवि लामिछानेको अग्रता कायमै छन् ।

रविले २३३२  मत, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १४२७  र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १०३१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?