११ वैशाख, चितवन ।
चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा रास्पा सभापति रवि लामिछानेले दोब्बर मतले अगाडी छन ।
रास्पा सभापति रविले ४३५८ मत, नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २२०५ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छन् ।






