चितवन -२ लगभग रवि लामिछानेको जित सुनिश्चित

२०८० बैशाख १२, मंगलवार ०५:१८

१२ वैशाख, चितवन ।

चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।लगभग  १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेको छन् ।

रविले ४५ हजार ८४२ मत लगभाग रहेको पहिलो स्थानमा रहेको छन भने दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?