पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु  

२०८० बैशाख १४, बिहीबार १२:३९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय १७ जनाको कोरोना परिक्षण गर्दा बिशिबार थप १ सय ११ जना नयाँ भाइरस संक्रमित थपिएका छन् । त्यस्तै, पिसीआर टेष्टमा १ हजार ४० बाट ७८ र एन्टिजेन १ हजार ४ सय ७७ बाट ३३ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ सय ७८ जना नयाँ सक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?