नयाँ ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार भेटि ज्ञापन-पत्र बुझाएको छ

२०८० असार ३, आईतवार ११:५४
२०८० असार ३ गते नयाँ ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार भेटि ज्ञापन-पत्र बुझाएको छ |
गत जेठ २९ गते संसदको अर्थसमितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्व हुँदै आएको सन्दर्भमा सो ज्ञापन-पत्र बुझाइएको हो |
एसोसिएसनका अध्यक्ष एवम् हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समुहले उक्त ज्ञापन-पत्र बुझाएको थियो |

 

 

के. पि. वली।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?