ललिता निवास प्रकरणमा अर्को सचिव पक्राउ ।

२०८० असार २५, सोमबार ०६:४६

२०८० असार २५ काठमाडौँ —

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले छानबिन गरिरहेको थाहा भए पछि राउत घरायसी समस्या देखाएर विराटनगर जान लागेको थियो ।तर प्रहरीकै थाहा भए पछि ।एयरर्पोट बाट समातेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?