ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाइते

२०८० श्रावण १६, मंगलवार १३:०३

मुग्लिन नारायणगढ- सडकको भरतपुर महानगरपालिका-२९ गाईघाटमा आज दिउँसो मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६४२ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु २८ प ६२७० नम्बरको मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छ। मृतक मोटरसाइकलको चालक सरोज दर्लामी रहेको छन भने घाइते पाल्पा घर बताउने ३४ वर्षीय चेतन आले रहेका छ ।ट्रक चालक पर्सा सकुवा गाउँपालिका –१ बस्ने वर्ष ४० वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?