२०८० श्रावण 23 काठमाडौ
सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले आजको संसद बैठक अवरोध गरेको हो।
साउन १० गतेपछि बस्न नसकेको संसद बैठक आज बसेको बैठकमा सुरूमा सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए।
गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले बैठक अवरोध गरेको हो।
एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने जानकारी दिएका छन।






