२०८० भाद्र १ काठमाडौ ,
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका छन। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् ।






