सप्तरीको छिन्नमस्तामा नदिमा डुबेर एक बालकको ज्यान गयो 

२०८० भाद्र १३, बुधबार ०९:२५

राजविराज, १३ भदौ । सप्तरीको छिन्नमस्तामा नदिमा डुबेर एक बालकको ज्यान गयो
सप्तरीको छिन्नमस्ता गाउँपालिका- २ रम्पुरा बस्ने शैलेन्द्र मण्डलको छोरा वर्ष १२ को आशिक मण्डलको मृत्यु भएको छ ।

आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा एक बालक डुबेर मृत्यु भएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले ले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?