२०८० भदौ २३ काठमाडौ
राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन्।
शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले राप्रपा कुनै पक्षमा नहुँदा प्रदेशसभा नै विघटन हुनसक्ने खतरा देखिन थालेको बताएका छन।






