पासपोर्ट हराएको सम्बन्धि अत्यन्त जरुरी सूचना

२०८० आश्विन २१, आईतवार १६:१२

काली चरण मण्डल को पासपोर्ट हराएको हुँदा, कसैलाई भेटको छ भने मानवताको हिसाबले एक मानवले अर्का मानवलाई मदत गर्नु हाम्रो दायित्व हो। त्यसैले कसैलाई सोहि पासपोर्ट भेटेको छ भने तलको मोबाइल नम्बर मा सम्पर्क गरी वा कमेन्ट र म्यासेज गरी जानकारी गराइदिनु हुन अनुरोध गर्दछु। सहयोगको‌ लागि भएपनि यो पोष्ट सेयर गर्नुहोला। धन्यवाद

सम्पर्क:- काली चरण मण्डल
मनराशिस्वा – ६ , महोत्तरी
मो. 9840569837
मो. 9823835644

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?