घटनाको छोटकरी बिवरण:- मिति २०८०।०६।२२ गते जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीद्वारा निम्न स्थानमा निम्न बमोजिम सामानहरू बरामद तथा नष्ट गरेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।
निम्न स्थान :-
जिल्ला बारा, कोल्हवी न. पा. वडा न. ९ बिरता ।
जिल्ला बारा, प्रसौनी गा. पा. वडा न. १ नकटुवा ।
बरामद सामानहरू
१.मदिरा राख्ने ड्रम २५ वटा,
२.मदिरा तयार पार्ने मेशिन ४ वटा,
मदिरा राख्ने तबला ६ वटा,
नष्ठ गरिएका सामानहरू
१.कच्चा पदार्थ १५,१५०।– लिटर,
२.तयारी मदिरा ४,०५०।– लिटर






