बैठक बस्दै

२०८० पुष २४, मंगलवार ११:२८

२०८० २४ पुस काठमाडौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरुको बैठक बोलाएका राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाइएको सत्तारुढ दलका एक नेताले बताएका छन।

बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भैइरहेको छ।निर्वाचन आयोगले १९ सांसदका लागि ११ माघमा निर्वाचनको मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?