राजबिराज ११ मा जनमत पार्टीको दोस्रो वडा अधिवेशन सम्पन्न।

२०८० माघ १५, सोमबार १३:४६

चन्दन रजक राजविराज– डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राजबिराजमा वडा समिति गठन गरिएको छ । राजबिराज  नगरपालिका वडा नम्बर ११ झलहीमा सोमबार गरिएको समितिको अध्यक्षमा पप्पु यादवलाई चयन गरिएको छ ।

वडा समितिको उपाध्यक्षमा लखिया देबि मन्दल र बिनोद कुमार यादवलाई चयन गरिएको छ । यस्तै, कोषाध्यक्षमा देव कृष्ण यादव राम ,सचिवमा राजेश साह ,सह सचिवमा शिवकुमार मण्डललाई चयन गरिएको हो ।

वडासमितिको सदस्यहरुमा मंजुला शर्मा ,चाँनो देवी सदा ,राम सति देवी खङ्ग ,सोनिता देवी यादव भुतो देवी सदालगायतको १५ सदस्यीय समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?