रसुवा जिल्ला मा आज बिहान रसुवामा भूकम्पको धक्का

२०८० चैत्र ४, आईतवार ०५:३७

जनकपुर। आज बिहान रसुवामा भूकम्पको धक्का गएको छ ।

आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रसुवा जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?