टेम्पो दुर्घटना हुँदा ३ जना घाइते

२०८० चैत्र ६, मंगलवार १२:२८

नयाँवानेश्वरदेखि शंखमूल जाने बाटोमा शंखमूल ओरालोमा टेम्पो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेका छन ।

गाडी बागमती प्रदेशको १ ह ३८७७ रहेका छन । भने यस घटनाबारे थप विवरण आउन बाकी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?