अध्यक्ष यादव को छड्के अनुगमन ९ जना स्वास्थका कर्मचारी मध्य २ जना अनुपस्थित २ जना बिदामा एकजना ४:४० मा कार्यालय उपस्थित ४ जना मात्र समय उपस्थित।
मुखियापट्टी मुसहरनिया गाउँपालिका अन्तरगत वाडा न 6 मा रहेको स्वास्थ चौकी को छड्के अनुगमन भएको हो । गाउँपालिका अध्यक्ष जय कुमार यादवले अनुगमन गर्नुभएका हुन् । अनुगमन को क्रममा ९ जना स्वास्थका कर्मचारी मध्य २ जना अनुपस्थित २ जना बिदामा एकजना ४:४० मा कार्यालय उपस्थित ४ जना मात्र समय उपस्थित देखियो । अनुगमन को विषय मा अध्यक्ष यादवले नेपाल समय डट कम सँग कुरा गर्दै ।
जनशक्तिले केवल जागिर खाने मात्र काम गर्दा स्वास्थ्य सेवाको क्षेत्र अझै कमजोर बनेको छ । यसलाई नियन्त्रण गर्ने दायित्व समुदाय र गाउँपालिकाको पनि हो । तर विगत कै सालदेखि सबै पक्ष जवाफदेही हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएरहेको थियो । महिनै देखि आग्रह गर्दै आएको छु । आज को यो अनुगमन ले मलाई लाग्छ कि मेरो आग्रह व्यर्थ गयो । तर अब जय कुमार अध्यक्ष हो संबंधित सबैलाई भन्दै छु । की अब यस्ता चल्दै न ।
अध्यक्ष यादवले गरे छड्के अनुगमन
२०८० चैत्र १५, बिहीबार १७:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2024: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd