सप्तरीको मधवापुरमा समुदाय भवनको शिलान्याश

२०८१ जेष्ठ ५, शनिबार १०:२१

चन्दन रजक सप्तरी।
हनुमाननगर कंकालनी वडा न:४ मधवापुरमा समुदाय भवन निर्माणको लागि शिलान्याश गरेको छ। शनिबार
प्रदेश सभा सांसद श्रीमती  मा.निलम कुमारी रजक र वडा अध्यक्ष मोली मण्डलले संयुक्त रूपमा भवन सिलान्यास गरेकी हुन्।

वडाको सेनटर रहेको वडान-४ मा १ तले सुविधासम्पन्न भवन बन्न लागेको हो।

भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मा.निलम कुमारी रजकले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। उनले  भनिन् एस्टीमेट अनुसार समयमा भवन तया हुनेछ। समयमै भवन सम्पन्न गर्न र गुणस्तरीय बनाउन वडाले बेला बेलामा अनुगमन गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?