जनकपुरधाम,२९ जेठ । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरिकी हुन ।
उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेकी हुन ।
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम
आर्थिक-वर्ष-2081_082-नीति-तथा-कार्यक्रम






