भारतको ओडिसामा तीन ओटा रेल एक आपसमा टकर खादा २६० जनाको मृत्यु

२०८० जेष्ठ २०, शनिबार ११:०१

२०८० जेष्ठ २० गते ,काठमान्डौ
भारतको ओडिसामा तीन ओटा रेल एक आपसमा टकर खादा २६० जनाको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएको छ।रेलको सिङ्गनल फेल भएकोले यो दुर्घटना भएको छ भने भारतीय मिडियाबाट जानकारी भएको छ ।अरु छानबिन भैइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?